दफा ४१
आदेश जारी गर्न सक्ने
(१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी वातावरण संरक्षणका दृष्टिले पूर्व सावधानी अपनाउनु पर्ने विषयका सम्बन्धमा आवश्यक आदेश जारी गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम जारी भएको आदेश उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई महानिर्देशकले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम जारी भएको आदेश उल्लङ्घन गर्ने व्यक्ति वा संस्थालाई महानिर्देशकले एक लाख रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ।